बाइबलले धैर्यको बारेमा के भन्छ? — भाग २ · Strong's नम्बरहरू सहित KJV धर्मशास्त्रहरू — बाइबल प्रश्नोत्तरी
For each reference below, choose what that verse teaches. Your score appears at the end.
This is the graded quiz. Pass it to earn credit toward your Ministry Certificate of Endorsement.
Hebrews 10:36 — तिमीहरूलाई धैर्यको खाँचो छ । त्यसकारण, परमेश्वरले तिमीहरूलाई जे ________ गर्नुभएको थियो, उहाँको इच्छालाई पुरा गरेपछि, सो प्राप्त गर्नेछौ ।
प्रतिज्ञा
सेवा
विश्वास
Hebrews 12:1 — यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका ________ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ ।
बोझ
आकाश
आवश्यक
Hebrews 6:12 — त्यसैले, तिमीहरू ________ नहोओ, तर विश्वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ ।
अचम्मका
सुन्दर
अल्छे
Hebrews 6:15 — यसरी, अब्राहामले ________ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्त गरे ।
अन्त्यमा
खुसीसाथ
धैर्यसाथ
James 5:7 — त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म ________ धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ ।
धैर्य
प्रेम
कष्टमा
James 5:8 — तिमीहरू पनि ________ धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
धैर्य
प्रेम
विवेक
James 5:11 — हेर, जसले ________ धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।
प्रेम
विवेक
धैर्य
Romans 15:4 — किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्त्रको ________ र उत्साहद्वारा हामीसँग भरोसा होस् ।
धैर्य
साहस
परीक्षामा
Romans 15:5 — अब ________ र उत्साहका परमेश्वरले ख्रीष्ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् ।
परीक्षामा
धैर्य
उत्साह
Colossians 1:11 — सबै सहनशीलता र धैर्यमा, उहाँको ________ शक्तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।
महिमाको
प्रिय
शिक्षा
Psalm 37:7 — परमप्रभुको सामु मौन बस र ________ उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।
धैर्यपूर्वक
महङ्गा
शान्तिमा
Psalm 40:1 — ________ भएर मैले परमप्रभुमा आसा गरें । उहाँले मलाई हेर्नुभयो र मेरो पुकारा सुन्नुभयो ।
मूर्खता
धैर्य
महान्ता
James 1:12 — त्यो मानिस धन्यको हो जो परीक्षामा ________ रहन्छ । किनभने परीक्षामा सफलता प्राप्त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
स्थिर
प्रश्न
सहमत
Link copied
Has this study helped you? Share a short or your full testimony — your story helps someone else find this site.
Save your progress
Optional. You never need an account to use this site.
Keep your quiz scores and your certificate if you change phone or clear your browser.
Restore progress
Restoring replaces the progress on this device, and any certificate you print afterwards will carry the name on the record.
