🌐 Language
'Olelo Hawai'iAfaan Oromoobahasa IndonesiaBelarusianBrezhonegCebuanoChamorroChichewachiShonaChongthuCiyawoDanskDeutschEestiEnglishEspañolEsperantoeʋegbeFrançaisHausaHrvatskiIgboIlocanoItalianoKikuyuKiswahiliKiyombiKreyòl AyisyenLatinaLatviešulietuviųLingálaLugandaMagyarMahasuiMāoriNederlandsNorskPohnpeianPolskiPortuguêsQach’abelRomaniRomânăSanskritSetswanaShqipsrpski jezikSuomiSvenskaTagalogTiếng ViệtTonganTwiTürkçeUyghur tiliYorùbáÍslenskaČeštinaБългарскиРусскийУкраїнськаעבריתاردوالعربيةفارسیكوردی سۆرانیअहिराणी‎नेपालीभद्रवाही‎मराठीमानक हिन्दी‎हरियाणवी‎অসমীয়াবাংলাਪੰਜਾਬੀગુજરાતીଓଡ଼ିଆ‎தமிழ்తెలుగుಕನ್ನಡമലയാളംไทยဗမာἙλληνική中文日本語한국어+ All languages
See More Jesus

बाइबलले बुद्धिको बारेमा के भन्छ? — आधारशिला · स्ट्रङ्गका नम्बरहरू सहित KJV धर्मशास्त्रहरू — बाइबल प्रश्नोत्तरी

For each reference below, choose what that verse teaches. Your score appears at the end.

This is the graded quiz. Pass it to earn credit toward your Ministry Certificate of Endorsement.

भजनसंग्रह 111:10 — परमप्रभुको आदर गर्नु बुद्धिको ________ हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ । उहाँको प्रशंसा सदासर्वदा रहन्छ ।
ज्ञान
इच्छा
सुरु
यशैया 11:2 — परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ________ र परमप्रभुको भयको आत्मा ।
थुमा
ज्ञान
सुरुदेखि
यशैया 11:3 — परमप्रभुको भय नै उहाँको आनन्द हुने छ । उहाँका आँखाले देखेका कुराले उहाँले ________ गर्नुहुन्न, न त उहाँका कानले सुनेको कुराले निर्नय गर्नुहुन्छ ।
तयार
बस्‍ने
न्याय
हितोपदेश 2:6 — किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ________ र समझशक्ति निस्कन्छन् ।
ज्ञान
घमण्ड
धनी
हितोपदेश 2:7 — उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्का बुद्धि साँचेर राख्नुभएको छ । निष्ठामा चल्नेहरूका लागि उहाँ ________ हुनुहुन्छ ।
सन्देश
श्राप
ढाल
हितोपदेश 2:5 — तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्वरको ________ पाउने छस् ।
ज्ञान
घमण्ड
धनी
उपदेशक 12:13 — हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्वरको भय मान्नुपर्छ, र उहाँका ________ पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो ।
आज्ञाहरू
सेवकहरू
कामहरू
भजनसंग्रह 103:13 — बुबाले आफ्ना छोराछोरीलाई जसरी दया गर्छन्, परमप्रभुले उहाँलाई ________ गर्नेहरूलाई त्यसरी नै दया गर्नुहुन्छ ।
आदर
घृणा
दोषी
हितोपदेश 8:13 — परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म ________, अहङ्कार, दुष्ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।
सुत्‍ने
घमण्ड
गाडे
हितोपदेश 16:6 — ________ विश्वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्चित्त हुन्छ, र परमप्रभुको भयद्वारा मानिसहरू खराबीबाट तर्कने छन् ।
विपत्ति
लुगा
करारको
हितोपदेश 19:23 — परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा ________ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।
डोर्याउँछ
बाँध्‍नुजस्तै
परिश्रम
मत्ती 10:28 — तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र ________ दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुनेसँग डराओ ।
शरीर
खातिर
चिन्ह
प्रेरित 9:31 — यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा ________ छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।
अनुग्रह
बाँधे
शान्ति
२ कोरिन्थी 7:1 — प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई ________ पारौँ । परमेश्वरको भयमा पवित्रतालाई पछ्याऔँ ।
पुरा
शुद्ध
कहिल्यै
फिलिप्पी 2:12 — यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गर्ने गरेका छौ, अब मेरो ________ मात्र होइन तर मेरो अनुपस्थितीमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्तिको काम पुरा गर ।
धार्मिकता
निर्वासनमा
उपस्थितिमा

← Back to the study