🌐 Language
'Olelo Hawai'iAfaan Oromoobahasa IndonesiaBelarusianBrezhonegCebuanoChamorroChichewachiShonaChongthuCiyawoDanskDeutschEestiEnglishEspañolEsperantoeʋegbeFrançaisHausaHrvatskiIgboIlocanoItalianoKikuyuKiswahiliKiyombiKreyòl AyisyenLatinaLatviešulietuviųLingálaLugandaMagyarMahasuiMāoriNederlandsNorskPohnpeianPolskiPortuguêsQach’abelRomaniRomânăSanskritSetswanaShqipsrpski jezikSuomiSvenskaTagalogTiếng ViệtTonganTwiTürkçeUyghur tiliYorùbáÍslenskaČeštinaБългарскиРусскийУкраїнськаעבריתاردوالعربيةفارسیكوردی سۆرانیअहिराणी‎नेपालीभद्रवाही‎मराठीमानक हिन्दी‎हरियाणवी‎অসমীয়াবাংলাਪੰਜਾਬੀગુજરાતીଓଡ଼ିଆ‎தமிழ்తెలుగుಕನ್ನಡമലയാളംไทยဗမာἙλληνική中文日本語한국어+ All languages
See More Jesus

ज्ञानको बारेमा बाइबल के भन्छ? — द फाउन्डेशन · स्ट्रङ्गका नम्बरहरू सहित KJV धर्मशास्त्रहरू — बाइबल प्रश्नोत्तरी

For each reference below, choose what that verse teaches. Your score appears at the end.

This is the graded quiz. Pass it to earn credit toward your Ministry Certificate of Endorsement.

Proverbs 10:14 — ________ मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।
असल
आनन्द
बुद्धिमान्
Proverbs 11:9 — ईश्वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको ________ नष्ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।
जिब्रो
खुट्टा
छिमेकीलाई
Proverbs 12:1 — अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ, तर ________ घृणा गर्नेचाहिँ अबुझ हो ।
बत्ती
सुधारलाई
घमण्ड
Proverbs 15:14 — विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले ________ नै रुचाउँछ ।
मूर्खता
निश्‍चयता
छुटकाराको
Proverbs 18:15 — विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, र ________ कानले यसको खोजी गरेर भेट्टाउँछ ।
बुद्धिमान्को
तिर्खाएको
पापी
Proverbs 24:5 — ________ योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ ।
आनन्द
स्‍त्री
बुद्धिमान्
Isaiah 5:13 — यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू ________ गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।
निर्वासनमा
उजाड-स्थानमा
प्रायश्‍चित्त
Luke 4:18 — “परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई ________ घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्टिविहीनहरूलाई दृष्टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्त्रता प्रदान गर्न
छुटकाराको
कष्‍टमा
धैर्य
2 Timothy 2:25 — उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । सायद परमेश्वरले तिनीहरूलाई ________ ज्ञानको लागि पश्चात्ताप दिनुहुनेछ ।
भ्रष्‍ट
धैर्य
सत्यताको
Isaiah 28:9 — त्यसले कसलाई ज्ञान सिकाउनेछ र त्यसले कसलाई ________ बताउनेछ? जसलाई दूध छोडाइएका छन् वा जसलाई बरखरै दूधबाट अलग गरिका छन्?
लाग्‍ने
सन्देश
विजय
Isaiah 28:10 — किनकि यो आज्ञामाथि आज्ञा, आज्ञामाथि आज्ञा, नियममाथि नियम, नियममाथि नियम, अलिकति ________, अलिकति त्यहाँ ।
भरोसा
शुद्ध
यहाँ
1 Corinthians 3:1 — अनि भाइहरू हो, मैले तिमीहरूसँग ________ मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्टमा बालकहरूसित बोलेझैँ बोलेँ ।
प्रचार
कमजोर
आत्मिक
1 Corinthians 3:2 — मैले तिमीहरूलाई ________ खुवाएँ, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ ।
दूध
अभिवादन
कमजोर
Hebrews 5:14 — तर खँदिलो भोजन परिपक्वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्वताको बुझाइको तालिमले तिनीहरू दुष्टबाट असल ________ सक्ने भएका हुन्छन् ।
स्वभावैले
छुट्ट्याउन
जिउँदै
Isaiah 40:13 — परमप्रभुको मनलाई कसले बुझेको छ, वा उहाँको ________ भएर उहाँलाई कसले सिकाएको छ?
बग्‍ने
सल्लाहकार
शान्‍त
Isaiah 40:14 — कसबाट उहाँले कुन बेला सुझाव पाउनुभयो? उहाँलाई कुराहरू गर्ने ठिक तरिका कसले सिकाएको छ, अनि उहालाई कसले ________ सिकाएको वा उहाँलाई कसले समझको बाटो देखाएको छ?
अनन्त
सक्दैन
ज्ञान
Romans 10:2 — किनकि म तिनीहरूको विषयमा ________ दिन्छु, कि तिनीहरूसँग परमेश्वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन ।
आत्मिक
खुसी
गवाही
2 Peter 3:18 — तर हाम्रा प्रभु र मुक्तिदाता येशूको ________ र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस्! आमेन ।
अनुग्रह
अनन्त
सुसमाचार
Proverbs 2:5 — तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्वरको ________ पाउने छस् ।
ज्ञान
प्रेम
धनी

← Back to the study