मुक्ति पाउनको लागि मैले के गर्नुपर्छ? — भाग २ · स्ट्रङ्स नम्बरसहित KJV धर्मशास्त्रहरू — बाइबल प्रश्नोत्तरी
For each reference below, choose what that verse teaches. Your score appears at the end.
This is the graded quiz. Pass it to earn credit toward your Ministry Certificate of Endorsement.
Matthew 16:24 — त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो ________ उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।
पाउदान
दाखबारी
क्रुस
Luke 9:23 — उहाँले तिनीहरू सबैलाई भन्नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो ________ उठाओस् र मलाई पछ्याओस् ।
क्रुस
पाउदान
शिक्षा
Lamentations 3:22 — परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्त हुँदैन, र उहाँको ________ कहिल्यै अन्त्य हुँदैन ।
शोक
दया
दण्ड
Acts 17:11 — थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा ________ जाँच्दै खुल्ला रूपमा परमेश्वरको वचनलाई ग्रहण गर्थे ।
धर्मशास्त्रबाट
अभिलाषाहरूलाई
ढुकुरजस्ता
Matthew 6:9 — त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ ________ गरियोस्
इन्कार
पवित्र
प्रकट
Psalm 68:19 — परमप्रभु धन्यको होऊन्, जसले दिनदिने हाम्रो बोझ उठाउनुहुन्छ । परमेश्वर जो हाम्रो ________ हुनुहुन्छ । सेला
उद्धार
उत्तराधिकार
उपस्थितिमा
John 16:13 — तर जब उहाँ अर्थात् सत्यको ________ आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।
सुने
मात्र
आत्मा
Romans 8:16 — हामी परमेश्वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्ले हाम्रो आत्मालाई ________ दिनुहुन्छ ।
गवाही
आनन्द
अधिकार
Romans 8:26 — त्यसै गरी, पवित्र आत्माले पनि हाम्रो कमजोरीमा ________ गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौँ, तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्दनमा हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ ।
धैर्य
राजाका
सहायता
Galatians 5:16 — म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई ________ गर्नेछैनौ ।
दया
प्रकट
पुरा
Galatians 5:22 — तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, ________, दया, भलाइ, विश्वास
सम्झना
प्रकाश
धैर्य
Philippians 2:12 — यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गर्ने गरेका छौ, अब मेरो ________ मात्र होइन तर मेरो अनुपस्थितीमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्तिको काम पुरा गर ।
उद्धार
निर्वासनमा
उपस्थितिमा
1 Corinthians 6:19 — तिमीहरूको शरीर पवित्र आत्माको ________ हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्ने के तिमीहरूलाई थाहा छैन?
बालक
स्वर्गबाट
मन्दिर
Jude 1:20 — तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबैभन्दा पवित्र ________ निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर ।
विश्वासमा
जान्न
अगमवक्ता
Acts 2:39 — यो ________ तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
धर्मी
प्रतिज्ञा
गवाही
Joel 2:28 — केही समयपछि सबै मानिसमाथि, म आफ्नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले ________ बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्नेछन् ।
धर्मी
सत्य
अगमवाणी
Deuteronomy 6:6 — आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका ________ राख ।
कामहरू
विधिहरू
हृदयमा
Joshua 24:15 — यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा ________ देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं ।
रूबेनीहरू
कनानीहरू
एमोरीहरूका
2 Timothy 1:5 — सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्वासको ________ गर्दै, त्यो विश्वास तिमीमा पनि छ भन्ने कुरामा म विश्वस्त छु ।
अनुग्रह
सुसमाचार
सम्झना
Deuteronomy 7:9 — त्यसकारण, परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको छ, र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको छ । तसर्थ, परमप्रभु तिमीहरूका परमेश्वर नै विश्वासयोग्य परमेश्वर हुनुहुन्छ जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू मान्ने हजारौँ पुस्तासम्म आफ्ना ________ पुरा गर्नुहुन्छ र विश्वासयोग्य हुनुहुन्छ भनी जान ।
पत्नी
दृष्टिमा
करार
John 6:35 — येशूले तिनीहरूलाई भन्नुभयो, “म जीवनको ________ हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन ।
रोटी
मात्र
देखे
Link copied
Has this study helped you? Share a short or your full testimony — your story helps someone else find this site.
Save your progress
Optional. You never need an account to use this site.
Keep your quiz scores and your certificate if you change phone or clear your browser.
Restore progress
Restoring replaces the progress on this device, and any certificate you print afterwards will carry the name on the record.
