🌐 Language
'Olelo Hawai'iAfaan Oromoobahasa IndonesiaBelarusianBrezhonegCebuanoChamorroChichewachiShonaChongthuCiyawoDanskDeutschEestiEnglishEspañolEsperantoeʋegbeFrançaisHausaHrvatskiIgboIlocanoItalianoKikuyuKiswahiliKiyombiKreyòl AyisyenLatinaLatviešulietuviųLingálaLugandaMagyarMahasuiMāoriNederlandsNorskPohnpeianPolskiPortuguêsQach’abelRomaniRomânăSanskritSetswanaShqipsrpski jezikSuomiSvenskaTagalogTiếng ViệtTonganTwiTürkçeUyghur tiliYorùbáÍslenskaČeštinaБългарскиРусскийУкраїнськаעבריתاردوالعربيةفارسیكوردی سۆرانیअहिराणी‎नेपालीभद्रवाही‎मराठीमानक हिन्दी‎हरियाणवी‎অসমীয়াবাংলাਪੰਜਾਬੀગુજરાતીଓଡ଼ିଆ‎தமிழ்తెలుగుಕನ್ನಡമലയാളംไทยဗမာἙλληνική中文日本語한국어+ सबै भाषाहरू
See More Jesus
नेपाली

बाइबलले लगनशीलताको बारेमा के भन्छ? — यसलाई जीवनमा उतार्दै · Strong's नम्बरसहित KJV धर्मशास्त्रहरू — बाइबल क्विज

बाइबल क्विज

बाइबलले लगनशीलताको बारेमा के भन्छ? — यसलाई जीवनमा उतार्दै · Strong's नम्बरसहित KJV धर्मशास्त्रहरू — बाइबल क्विज

तलका प्रत्येक सन्दर्भका लागि, त्यो पदले के सिकाउँछ छान्नुहोस्। तपाईंको स्कोर अन्त्यमा देखिनेछ।

यो श्रेणीबद्ध क्विज हो। तपाईंको मन्त्रालय अनुमोदन प्रमाणपत्रका लागि श्रेय पाउन यो उत्तीर्ण गर्नुहोस्।

हिब्रू 11:6 — विनाविश्वास परमेश्वरलाई प्रसन्न पार्न ________ छ । किनकि जो परमेश्वरकहाँ आउँछ उसले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्वास गर्नुपर्छ ।
आवश्यक
अविनाशी
असम्भव
हितोपदेश 8:17 — मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ ________ मलाई भेट्टाउँछन् ।
चाल्नु
पूजा
खोज्नेहरूले
भजनसंग्रह 63:1 — हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ । उत्सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुख्खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई ________ ।
बोल्छ
देख्‍छ
खोज्छ
भजनसंग्रह 78:34 — जब परमेश्वरले तिनीहरूमाथि ________ ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्सुकतासाथ खोजे ।
विपत्ति
अपराधहरू
काँडहरू
भजनसंग्रह 27:8 — मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, “उहाँको मुहारको खोजी गर्!” हे परमप्रभु, म तपाईंको मुहारको खोजी ________ ।
गर्छु
घृणा
शान्‍त
व्यवस्था 4:29 — तर ________ नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको खोजी गर्ने छौ र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ ।
साक्षीहरू
त्यहीँबाट
अन्धा
हितोपदेश 3:13 — ________ प्राप्त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।
बत्ती
अगमवाणी
बुद्धि
योएल 3:14 — त्यहाँ होहल्ला छ, इन्साफको बेसीमा कोलाहल छ । किनकि इन्साफको बेसीमा परमप्रभुको दिन ________ छ ।
नजिकै
नष्‍ट
दूध
हितोपदेश 4:23 — तेरो हृदयलाई ________ राख्, र पुरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन् ।
पर्खाल
घृणा
सुरक्षित
व्यवस्था 6:17 — तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका ________ दत्तचित्तसाथ पालन गर्नू ।
विधिहरू
हृदयमा
वेदीहरू
व्यवस्था 11:13 — तिमीहरूका सारा ह्रदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न आज मैले तिमीहरूलाई दिएका ________ तिमीहरूले दत्तचित्तसाथ पालन गर्यौ भने
आँखा
आज्ञाहरू
हृदयमा
यहोशू 22:5 — परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका ________ र व्यवस्था पालन गर्न, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न, उहाँका सबै आज्ञा पालन गर्न, उहाँमा नै रहिरहन र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको आराधना गर्नमा होसियार होओ ।”
आज्ञाहरू
कामहरू
बलिदानहरू
भजनसंग्रह 119:2 — तिनीहरू धन्य हुन् जसले उहाँका गहन ________ पालन गर्छन्, जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन् ।
विधिहरू
आज्ञाहरू
कामहरू
भजनसंग्रह 119:10 — आफ्नो सारा हृदयले म तपाईंलाई खोज्दछु । मलाई तपाईंका आज्ञाहरूबाट ________ जान नदिनुहोस् ।
टाढा
शक्तिशाली
नयाँ
उपदेशक 9:10 — तेरो हातले जे काम पाउँछ, त्यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ________ वा बुद्धि छैन ।
इच्छा
ज्ञान
एक्लै
हितोपदेश 14:23 — सबै कडा परिश्रमले ________ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्याउँछ ।
लाभ
कमी
बनाउँछ
हितोपदेश 20:13 — निद्रालाई प्रेम नगर्, नत्रता तँ ________ हुने छस् । तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुने छ ।
गर्जनुहुनेछ
दरिद्र
झुण्ड्याउनू
२ पत्रुस 1:5 — यसैकारण, तिमीहरूको ________ सद्गुण, सद्गुणद्वारा ज्ञान थप्न सक्दो प्रयत्न गर ।
विश्वासद्वारा
सक्दैन
अनन्त
१ कोरिन्थी 15:58 — त्यसैकारण, मेरा प्रिय भाइहरू हो, ________ र अटल रहो । सधैँ परमेश्वरको काममा व्यस्त रहो, किनकि परमेश्वरमा तिमीहरूको काम व्यर्थ हुँदैन ।
स्थिर
प्रशस्त
पुजारीहरूका
१ तिमोथी 6:12 — विश्वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ । यो धेरै गवाहाहरूको सामु जे असल छ त्यसको बारेमा तिमीले ________ बारेमा थियो ।
झ्यालखानामा
संसारको
गवाहीको
२ तिमोथी 2:4 — सेनामा भर्ना भएको कुनै पनि ________ आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
जवान
पानी
स्‍त्री
एफिसि 6:11 — परमेश्वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको ________ युक्तिहरूको विरूद्धमा खडा हुन सक ।
अनुकरण
गहिराइमा
धूर्त
२ कोरिन्थी 7:11 — हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका ________, डर, तृष्णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
अधिकार
क्रोध
निर्णय
२ कोरिन्थी 8:16 — तर परमेश्वरलाई धन्यवाद होस्, जसले ________ हृदयमा पनि मेरो जस्तै साँचो फिक्रीको मन हालिदिनुभयो ।
कोरिन्थमा
तीतसको
माकेडोनिया
२ कोरिन्थी 8:22 — हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदै छौँ । हामीले तिनको धेरै पल्ट ________ गर्यौँ र हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौँ । तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन् मेहनती भएका छन् ।
जाँच
शुद्ध
गर्नुभयो
२ तिमोथी 1:17 — तर जब तिनी ________ आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए ।
थेसलोनिकेमा
रोममा
त्रोआसमा
प्रेरित 17:11 — ________ भएका मानिसहरूभन्दा यहाँका मानिसहरू असल थिए किनभने यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्त्रबाट जाँच्दै खुल्ला रूपमा परमेश्वरको वचनलाई ग्रहण गर्थे ।
त्रोआसमा
बारथोलोमाइ
थेसलोनिकेमा
लुका 15:8 — अथवा कुन स्त्री होला जससँग दसवटा चाँदीका सिक्काहरूमध्ये एउटा हराएमा, ________ बालेर, घर बढारेर र सिक्का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र?
पिताले
बत्ती
क्रुस
प्रेरित 20:24 — तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्वरको अनुग्रहको सुसमाचारको ________ बन्नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
प्रचार
सुनेका
गवाही

← अध्ययनमा फर्कनुहोस्