बाइबलले परिश्रमको बारेमा के भन्छ? — भाग २ · स्ट्रङ्गको नम्बरहरूसहित KJV धर्मशास्त्रहरू — बाइबल प्रश्नोत्तरी
For each reference below, choose what that verse teaches. Your score appears at the end.
This is the graded quiz. Pass it to earn credit toward your Ministry Certificate of Endorsement.
2 Timothy 2:15 — सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्वरको ________ स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्न गर ।
पश्चात्ताप
उपस्थितिमा
धार्मिकता
Ephesians 4:3 — आत्माको एकतालाई ________ बन्धनमा राख्नलाई उत्कृष्ट तरिकाले प्रयत्न गर ।
शान्तिको
जान्न
आत्मा
Ephesians 5:15 — त्यसकारण तिमी कसरी हिँड्छौ भन्ने कुरामा होसियार होओ, ________ जस्तो होइन तर बुद्धिमानजस्तो ।
प्रिय
मूर्ख
प्रेमको
Proverbs 10:4 — ________ हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ ।
अल्छे
बुद्धिमान्
सन्देश
Hebrews 6:19 — हामीसित हाम्रो आत्मा ________ र भरपर्दो निश्चयतामा गाडिएको छ, यस्तो निश्चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ ।
सुरक्षित
जाँच
विवाह
Romans 12:8 — यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस् । यदि कसैको वरदान ________ गर्ने हो भने, त्यसले यो प्रसन्न भएर गरोस् ।
पुरा
प्रशस्त
दया
Jude 1:3 — प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्न प्रयत्न गर्दा, विश्वासीहरूलाई सधैँको निम्ति दिइएको विश्वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई मैले तिमीहरूलाई यो लेख्न ________ भयो ।
प्रिय
क्रुसमा
आवश्यक
2 Peter 1:19 — हामीसँग भएको अगमवाणीको वचन अझ निश्चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्जेल र तिमीहरूका हृदयमा बिहानको ________ नआउञ्जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ ।
प्रेरित
बप्तिस्मा
तारा
Matthew 7:8 — किनकि माग्ने सबैले पाउँछन् । र खोज्ने सबैले ________ । र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।
पिउँछ
माग्ने
भेट्टाउँछन्
Isaiah 55:6 — जबसम्म परमप्रभुलाई भेट्टाउन सक्छौ, तबसम्म उहाँलाई खोज । उहाँ ________ हुनुहुँदा नै उहाँको खोजी गर ।
आत्मा
भरोसा
नजिक
Deuteronomy 4:9 — केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका ________ देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ ।
आँखाले
दृष्टिमा
क्रोध
Proverbs 4:23 — तेरो हृदयलाई सुरक्षित राख्, र पुरा मेहनतसाथ यसको ________ गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन् ।
गिल्ला
रक्षा
प्रकट
Jude 1:21 — तिमीहरू आफैँलाई परमेश्वरको प्रेममा राख, हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ ________ जीवन ल्याउँदछ ।
अनन्त
पश्चात्ताप
प्रचार
Deuteronomy 6:17 — तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका ________ दत्तचित्तसाथ पालन गर्नू ।
विधिहरू
हृदयमा
मूर्तिहरू
Titus 3:8 — यी वचनहरू विश्वासयोग्य छन् । तिमी यी कुराहरूबारे ________ बलेको म चाहन्छु, ताकि परमेश्वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।
दृढतासाथ
कृपाले
विनम्रता
Isaiah 40:31 — तर परमप्रभुमा आशा गर्नेहरूले आफ्नो बललाई ________ बनाउनेछन् । तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन् । तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन् । तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन् ।
आनन्द
टाढा
नयाँ
2 Peter 1:11 — त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले ________ अनुमति पाउनेछौ ।
दोषी
दया
प्रशस्त
Link copied
Has this study helped you? Share a short or your full testimony — your story helps someone else find this site.
Save your progress
Optional. You never need an account to use this site.
Keep your quiz scores and your certificate if you change phone or clear your browser.
Restore progress
Restoring replaces the progress on this device, and any certificate you print afterwards will carry the name on the record.
