बाइबलले परिश्रमको बारेमा के भन्छ? — आधार · स्ट्रङ्गका नम्बरहरूसहित KJV धर्मशास्त्रहरू — बाइबल प्रश्नोत्तरी
For each reference below, choose what that verse teaches. Your score appears at the end.
This is the graded quiz. Pass it to earn credit toward your Ministry Certificate of Endorsement.
2 Peter 1:5 — यसैकारण, तिमीहरूको विश्वासद्वारा सद्गुण, सद्गुणद्वारा ________ थप्न सक्दो प्रयत्न गर ।
अनन्त
सुरुदेखि
ज्ञान
Proverbs 12:24 — परिश्रमीको हातले शासन गर्ने छ, तर ________ मानिसलाई जबरजस्ती काम लगाइने छ ।
श्राप
अल्छे
बुद्धिमान्
Proverbs 21:25 — अल्छेको इच्छाले त्यसलाई ________, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ ।
खोज्छ
मार्छ
भेट्टाउँछ
Proverbs 24:30 — म ________ मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ ।
अल्छे
श्राप
अनादर
Proverbs 6:6 — ए ________ मानिस, कमिलालाई हेर् । त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन् ।
ईश्वरहीन
पर्खाल
अल्छे
Proverbs 26:13 — ________ मानिसले भन्छ, “सडकमा सिंह छ । खुला ठाउँहरूका बिचमा सिंह छ ।”
अल्छे
श्राप
ढाल
Proverbs 13:4 — ________ मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्ट हुने छ ।
श्राप
अल्छे
ढाल
Proverbs 21:5 — परिश्रमीका योजनाहरूले केवल उन्नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल ________ पुग्छ ।
दरिद्रतामा
गर्जनुहुनेछ
झुण्ड्याउनू
Hebrews 11:6 — विनाविश्वास परमेश्वरलाई प्रसन्न पार्न ________ छ । किनकि जो परमेश्वरकहाँ आउँछ उसले परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्वास गर्नुपर्छ ।
आवश्यक
अविनाशी
असम्भव
Acts 18:24 — अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि ________ आए । उनी धर्मशास्त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए ।
एन्टिओखियामा
माकेडोनिया
एफिससमा
2 Peter 3:14 — त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको ________ हुनको निम्ति सक्दो प्रयास गर ।
आत्मा
शान्तिमा
अगमवक्ता
Hebrews 6:11 — अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही ________ निश्चयता देखाओ ।
पूर्ण
प्रिय
अन्त्यमा
Hebrews 12:15 — होसियार रहो, ताकि परमेश्वरको अनुग्रहबाट कोही पनि वञ्चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई ________ नबनाओस् ।
प्रकट
दोषी
निको
2 Peter 1:3 — आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्वरको ज्ञानद्वारा हामीलाई ईश्वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति ________ पर्ने सबै कुरा दिइएको छ ।
आवश्यक
आनन्दित
प्रकट
1 Peter 2:9 — तर तिमीहरू त चुनिएका वंश, राजकीय ________, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्चर्यकर्महरूको घोषणा गर्न सक ।
अभिवादन
सहभागी
पुजारीहरू
Philippians 4:8 — अन्तमा भाइहरू हो, जे कुराहरू ________ छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर ।
नयाँ
सत्य
सूर्य
Philippians 4:6 — कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र ________ तिमीहरूका निवेदन परमेश्वरमा जाहेर होऊन् ।
धुवाँ
बिन्ती
धन्यवादसाथ
Romans 12:1 — यसकारण, भाइहरू हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई ________ गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो ।
बिन्ती
अनन्त
खुसी
2 Corinthians 10:3 — हामी शरीरमा हिँडे तापनि हामी शरीरअनुसार ________ लड्दैनौँ ।
शान्ति
ज्ञान
युद्ध
Philippians 2:5 — त्यही शैलीमा विचार गर, जुन ख्रीष्ट ________ पनि थियो ।
उजाड-स्थानमा
येशूमा
उत्तराधिकारीहरू
Romans 8:6 — शरीरको मानसिकता ________ हो, तर आत्माको मानसिकता जीवन र शान्ति हो ।
मृत्यु
सेवा
अधिकार
Isaiah 26:3 — तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा ________ राख्नुहुनेछ, किनकि उसले तपाईंमा विश्वास गर्छ ।
शान्तिमा
झट्टै
सित्तैँमा
Ephesians 4:23 — तिमीहरू आफ्नो विचारको आत्मामा पुनः ________ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग ।
नयाँ
सत्य
असल
1 Peter 1:13 — त्यसकारण, तिमीहरूका मनलाई ________ । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।
क्रुसमा
बाँध
प्रशस्त
2 Peter 1:11 — त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले ________ अनुमति पाउनेछौ ।
दोषी
प्रकट
प्रशस्त
Link copied
Has this study helped you? Share a short or your full testimony — your story helps someone else find this site.
Save your progress
Optional. You never need an account to use this site.
Keep your quiz scores and your certificate if you change phone or clear your browser.
Restore progress
Restoring replaces the progress on this device, and any certificate you print afterwards will carry the name on the record.
