बाइबलले कृपाको बारेमा के भन्छ? — भाग २ · Strong's नम्बरहरू सहित KJV धर्मशास्त्रहरू — बाइबल प्रश्नोत्तरी
For each reference below, choose what that verse teaches. Your score appears at the end.
This is the graded quiz. Pass it to earn credit toward your Ministry Certificate of Endorsement.
Micah 7:18 — तपाईंझैँ परमेश्वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध ________ गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्न, किनभने उहाँ आफ्नो करारको विश्वसनीयतामा खुशी हुनुहुन्छ ।
क्रोध
क्षमा
निर्णय
Exodus 34:6 — परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्वर करुणामय र ________, रिस गर्नमा ढिलो अनि करारको विश्वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ ।
अल्छे
अनुग्रही
बहुमूल्य
Psalm 86:15 — तर हे परमप्रभु, तपाईं कृपालु र ________, रिसाउनमा ढिला, करारको विश्वस्तता र भरोसायोग्य गुणमा प्रशस्तका परमेश्वर हुनुहुन्छ ।
अनुग्रही
विद्रोही
अचम्मका
Nehemiah 9:17 — तिनीहरूले सुन्न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, ________, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्नुभएन ।
विश्वासयोग्य
अनुग्रही
विद्रोही
2 Corinthians 1:3 — हाम्रा पिता परमेश्वर येशू ख्रीष्टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै ________ परमेश्वर हुनुहुन्छ ।
सान्त्वनाका
क्रुसमा
बचाउन
Lamentations 3:22 — परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्त हुँदैन, र उहाँको ________ कहिल्यै अन्त्य हुँदैन ।
शोक
दया
दण्ड
Psalm 103:8 — परमप्रभु कृपालु र ________ हुनुहुन्छ । उहा धैर्यवान् हुनुहुन्छ । उहाँमा महान् करारको बफादारी छ ।
अनुग्रही
क्षमा
विद्रोही
Micah 7:19 — तपाईंले फेरि हामीमाथि दया देखाउनुहुनेछ । तपाईंले हाम्रा अपराधहरूलाई आफ्ना पाऊमुनि कुल्चनुहुनेछ । तपाईंले हाम्रा सबै पापहरूललाई ________ गहिराइमा फ्याँकिदिनुहुनेछ ।
पर्वतमा
सहरहरू
समुद्रको
Deuteronomy 4:31 — किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई ________ छैन न त नष्ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्नुभएको करारलाई भुल्नुहुने छ ।
त्याग्नुहुने
बिर्सिन्न
लुकाउनुहुनेछ
Hosea 6:6 — किनकि म ________ होइन, विश्वस्तता चाहन्छु, र होमबलिहरूभन्दा धैरे परमेश्वरको ज्ञान भएको चाहन्छु ।
असल
नयाँ
बलिदान
Proverbs 3:3 — करारको विश्वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून् । तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध् । तिनलाई तेरो ________ पाटीमा लेख् ।
हृदयको
सुन्ने
क्रोध
Proverbs 28:13 — आफ्ना पापहरू लुकाउनेको उन्नति हुने छैन, तर तिनलाई ________ गरी त्याग्नेलाई कृपा देखाइने छ ।
स्वीकार
सुन्ने
क्रोध
Psalm 51:1 — हे परमेश्वर, तपाईंको ________ विश्वस्तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्ख्य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् ।
विश्वस्तता
करारको
पवित्र
Luke 18:13 — तर कर ________ मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्वर म पापीमाथि कृपालु हुनुहोस् ।’
बालकलाई
सिंहासनमा
उठाउने
Hebrews 4:16 — तब हामी परमेश्वरको अनुग्रहको सिंहासनमा ________ जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।
धैर्यपूर्वक
साहसपूर्वक
स्पष्टसँग
Joel 2:13 — आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्ना परमेश्वरकाहाँ फर्क । किनकि उहाँ ________ र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्वसततामा प्रशस्त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्न ।
विद्रोही
अनुग्रही
अचम्मका
Jonah 4:2 — यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म ________ भागेर जाने प्रयत्न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्नुहुन्छ ।
निनवे
होर्मा
तर्शीशमा
Psalm 145:8 — परमप्रभु ________ र कैपालु, रिसमा ढिला र करारको विश्वस्ततामा प्रशस्त हुनुहुन्छ ।
क्षमा
विद्रोही
अनुग्रही
Luke 1:72 — यो उहाँले हाम्रा पुर्खाहरूप्रति ________ प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।
कहिल्यै
आदर
दया
Psalm 23:6 — निश्चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्वस्तता मेरो पछि आउनेछ । र परमप्रभुको ________ म सधैंभरि वास गर्नेछु ।
मन्दिरमा
बलिदान
समुद्रको
Link copied
Has this study helped you? Share a short or your full testimony — your story helps someone else find this site.
Save your progress
Optional. You never need an account to use this site.
Keep your quiz scores and your certificate if you change phone or clear your browser.
Restore progress
Restoring replaces the progress on this device, and any certificate you print afterwards will carry the name on the record.
