🌐 Language
'Olelo Hawai'iAfaan Oromoobahasa IndonesiaBelarusianBrezhonegCebuanoChamorroChichewachiShonaChongthuCiyawoDanskDeutschEestiEnglishEspañolEsperantoeʋegbeFrançaisHausaHrvatskiIgboIlocanoItalianoKikuyuKiswahiliKiyombiKreyòl AyisyenLatinaLatviešulietuviųLingálaLugandaMagyarMahasuiMāoriNederlandsNorskPohnpeianPolskiPortuguêsQach’abelRomaniRomânăSanskritSetswanaShqipsrpski jezikSuomiSvenskaTagalogTiếng ViệtTonganTwiTürkçeUyghur tiliYorùbáÍslenskaČeštinaБългарскиРусскийУкраїнськаעבריתاردوالعربيةفارسیكوردی سۆرانیअहिराणी‎नेपालीभद्रवाही‎मराठीमानक हिन्दी‎हरियाणवी‎অসমীয়াবাংলাਪੰਜਾਬੀગુજરાતીଓଡ଼ିଆ‎தமிழ்తెలుగుಕನ್ನಡമലയാളംไทยဗမာἙλληνική中文日本語한국어+ All languages
See More Jesus

बाइबलले असल र खराबको बारेमा के भन्छ? — भाग २ · Strong's नम्बरहरू सहित KJV धर्मशास्त्रहरू — बाइबल प्रश्नोत्तरी

For each reference below, choose what that verse teaches. Your score appears at the end.

This is the graded quiz. Pass it to earn credit toward your Ministry Certificate of Endorsement.

हिब्रू 5:14 — तर खँदिलो भोजन परिपक्वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्वताको बुझाइको तालिमले तिनीहरू दुष्टबाट असल ________ सक्ने भएका हुन्छन् ।
स्वभावैले
छुट्ट्याउन
निर्धन
२ कोरिन्थी 11:3 — तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार ________ लगिन्छ कि भनेर मलाई डर लागेको छ ।
टाढा
नयाँ
आनन्द
रोमी 6:23 — किनकि पापको ________ मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।
विशेष
ज्याला
घाँटी
१ यूहन्‍ना 2:16 — किनभने संसारमा भएका सबै ________ अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।
जाँच
शुद्ध
थोकहरू
उत्पत्ति 3:22 — परमप्रभु परमेश्वरले भन्नुभयो, “असल र खराबको ________ पाएर मानिस हामीजस्तै भएको छ । यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला ।”
खातिर
ज्ञान
परदेशी
मर्कूस 7:21 — किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्ट विचार, यौन ________, चोरी, हत्या
शुद्धिकरणको
अविश्‍वासमा
अनैतिकता
यर्मिया 17:9 — कुनै पनि कुराभन्दा हृदय बढी छली हुन्छ । यो रोगले ग्रस्त छ । यसलाई कसले ________ सक्छ र?
दर्शन
बुझ्न
लेख्
यशैया 7:15 — जब उनले खराबलाई इन्कार गर्न र असललाई रोज्न जान्दछन्, तब उनले ________ र मह खानेछन् ।
दही
पात
कीरा
भजनसंग्रह 97:10 — तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका ________ रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्टको हातबाट बाहिर निकाल्नुहुन्छ ।
जीवन
हृदय
महिमा
हितोपदेश 3:7 — तेरो आफ्नै दृष्टिमा ________ नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की ।
आनन्द
बुद्धिमान्
टाढा
भजनसंग्रह 37:27 — खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा ________ हुनेछौ ।
सुरक्षित
विजय
घृणा
१ राजाहरू 3:9 — त्यसैले मैले खराब र असल ________ सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस् । किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ?”
छुट्ट्याउन
हल्लाउँछे
व्यवस्थापकको
हिब्रू 5:13 — किनकि दूध मात्र पिएर ________ कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ ।
बचाउन
आशिष्
जिउने
१ थेसलोनिकी 5:21 — सबै कुराको ________ गर, जे असल छ त्यसमा लागिरहो ।
शुद्ध
इन्कार
जाँच
रोमी 16:19 — किनकि तिमीहरूका ________ उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्ने म चाहन्छु ।
बेखतना
आज्ञाकारिताको
स्वाभाविक
प्रेरित 10:38 — ती घटनाहरू ________ येशूको बारेमा हुन् जसलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो ।
नासरतका
एसियामा
टुरोसका
१ पत्रुस 3:11 — ऊ ________ कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् ।
खराब
कष्‍ट
अधीनमा
आमोस 5:14 — असल कुराको खोजी गर, खराबको होइन, जसले गर्दा तिमीहरू बाँच्नेछौ । यसरी तिमीहरूले भनेझैं, परमप्रभु, ________ परमेश्वर, साँच्चै नै तिमीहरूसँग हुनुहुनेछ ।
जातिहरूका
होमबलि
सर्वशक्तिमान्
आमोस 5:15 — दुष्टतालाई घृणा गर, असल कुरालाई प्रेम गर, सहरको मूलद्वारमा न्याय कायम गर । सायद परमप्रभु, सर्वशक्तिमान् परमेश्वर योसेफका बाँकी रहेकाहरूसँग ________ हुनुहुनेछ ।
विद्रोही
अनुग्रही
आश्‍चर्य
भजनसंग्रह 34:14 — खराबीबाट फर्क र असल गर । ________ खोज र त्यसको पछि लाग ।
शान्ति
वरिपरि
फर्केर
रोमी 12:9 — प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई ________ गर; जे असल छ, त्यसमा लागिरहो ।
आज्ञा
अनन्त
घृणा
उत्पत्ति 3:13 — परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैँले यो के गरिस्?” स्त्रीले भनिन्, “________ मलाई छल गर्यो, र मैले खाएँ ।”
धुवाँ
सर्पले
किनेको
रोमी 5:19 — जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई ________ बनाइनेछ ।
अभिवादन
धर्मी
खुसी
१ पत्रुस 2:24 — हामी पापको भागीदार नबनौँ र धार्मिकताको ________ जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
अनुग्रह
खातिर
इच्छा
प्रकाश 2:7 — मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले ________, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्वरको स्वर्गलोक हो’ ।”
जित्छ
ओइलाउँछ
कटनी
प्रकाश 22:2 — यो सहरको बिचभागको बाटो भएर बगेको थियो । नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ । रुखका ________ जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् ।
सिपाहीहरूले
पातहरू
आत्माहरू

← Back to the study